‘द राजा साब’ को पोस्टरमा प्रभास

Himal KhabarHimal KhabarSourceJan 17, 20241 min read
‘द राजा साब’ को पोस्टरमा प्रभास
काठमाडौँ– बलिउड फिल्म ‘द राजा साब’ को पहिलाे पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेता प्रभास मुस्कानसहित लुंगीमा देखिएका छन्। मारुती दासरी निर्देशित फिल्म रोमान्टिक, हरर र ड्रामा जनरामा बन्ने निर्माण टिमले जनाएको छ। तेलुगु, हिन्दी, तमिल, मलयालमलगायत पाँच भाषामा एकसाथ प्रदर्शन हुने छ। फिल्मका निर्माता टीजी विश्व प्रसाद हुन्। फिल्ममा थमन एसको संगीत रहने फिल्म […]