अभिनेत्री ऋचा घिमिरे अमेरिकामा स्थापित शैक्षिक कम्पनी कोड मन्त्रको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । यो सँगै उनी अमेरिकामा कुनै कम्पनीको ब्रान्ड एम्बासडर बन्ने पहिलो नेपाली कलाकार समेत बनेकी छन् । नेपालमा धेरै कलाकारहरूले विभिन्न ब्रान्डहरू प्रवद्र्धन गरिरहेका भए पनि, अमेरिकामा बसेर अन्तर्राष्ट्रिय कम्पनीसँग औपचारिक सम्झौता कसैले गरेका भने थिएनन् । कोड मन्त्रले कृत्रिम बौद्धिकता […]
ऋचा घिमिरे अमेरिकामा बनिन् कोड मन्त्रको ब्रान्ड एम्बासडर


