‘जारी २’को शुभमुहूर्तसँगै छायाँकन सुरु

Ramailo ChaRamailo ChaSourceMay 13, 20251 min read
‘जारी २’को शुभमुहूर्तसँगै छायाँकन सुरु
उपेन्द्र सुब्बाको निर्देशन रहने फिल्म ‘जारी २’को शुभमुहूर्त गरिएको छ। फिल्मको आज औपचारिक शुभमुहूर्त गरिएको हो। शुभमुहूर्तसँगै छायांकन पनि सुरु भएको छ। फिल्मको छायांकन पाँचथरबाट सुरु गरिएको निर्माण पक्षले जनाएको छ। सम्पूर्ण छायांकन पाँचथर जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यहरूमा हुनेछ। ‘जारी २’ फिल्म ‘जारी’को सिक्वेल हो। यस फिल्मको फर्स्टलुक यसअघि नै सार्वजनिक भइसकेको छ। दशैंको अवसर […]