निर्देशक शोभित बस्नेतको सिनेमा ‘पीआर’ को छायांकन २८ दिनमा सकिएको छ। निर्देशक बस्नेतका अनुसार अष्ट्रेलियामा १८ दिन र नेपालमा १० दिनको सेड्युलमा छायांकन सम्पन्न भएको हो। अष्ट्रेलियापछि दोस्रो सेड्युलका रूपमा कास्कीको धम्पुसबाट छायांकन सुरु गरिएको थियो। छायांकन सम्पन्न भएपछि निर्देशक बस्नेतले कथाले मागेअनुसार नै अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको बताए। “मैले कथा अनुसार नै ‘पीआर’ […]
२८ दिनमा सकियो शोभितको ‘पीआर’, कहिने होला रिलिज ?


