‘के घर के डेरा : घर नं २’ले युनिभर्सल सर्टिफिकेट पाउँदा सेन्सरमै रुवाबासी

Ramailo ChaRamailo ChaSourceMay 13, 20251 min read
‘के घर के डेरा : घर नं २’ले युनिभर्सल सर्टिफिकेट पाउँदा सेन्सरमै रुवाबासी
दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’ ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। केन्द्रीय फिल्म जाँच पास समिति (सेन्सर बोर्ड) ले यस फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो। युनिभर्सल सर्टिफिकेट पाएसँगै यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न सक्ने भएका छन्। सेन्सर बोर्डमा फिल्म प्रदर्शन गरिएको बेला अधिकांश सदस्यहरू […]