‘ह्रस्व दीर्घ’को छायांकन सम्पन्न

eHimalaya TimeseHimalaya TimesSourceJan 16, 20241 min read
‘ह्रस्व दीर्घ’को छायांकन सम्पन्न
काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’को छायांकन सम्पन्न भएको छ । चन्द्र पन्तको निर्देशन रहेको चलचित्र ‘ह्रस्व दीर्घ’को छायांकन सकिएको हो । चलचित्रको छायांकन दुई चरणमा गरिएको थियो । पहिलो चरणको छायांकन भारतमा भएको थियो भने दोस्रो चरणको नवलपरासी, चितवनमा गरिएको हो । यसै चलचित्रमार्फत अभिनेत्री विपना थापा करिब १३ वर्षपछि अभिनयमा फर्किनुभएको छ । चलचित्रमा […]