‘तुलसीराम’ निर्देशन गर्दै बाबु साहेब बलामी

Himal KhabarHimal KhabarSourceMay 13, 20251 min read
‘तुलसीराम’ निर्देशन गर्दै बाबु साहेब बलामी
काठमाडौँ- बाबु साहेब बलामीको निर्देशनमा फिल्म ‘तुलसीराम’ बन्ने भएको छ। निर्माण टिमले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम सार्वजनिक गरेका हुन्। एल आरआरको ब्यानरबाट निर्माण हुने फिल्मका निर्माता निर्देशक बलामी नै हुन्। उनकै पटकथा रहने फिल्मको कथा शंकर अधिकारी घायलले लेखेका हुन्। पारिवारिक कथामा आधारित तुलसी र रामको कथालाई फिल्ममा प्रस्तुत गरिने निर्माण पक्षले जनाएको […]