The post २८ दिनमा सकियो शोभितको ‘पीआर’को छायांकन appeared first on Celebrity Nepal.
काठमाडौ। निर्देशक शोभित बस्नेतको सिनेमा ‘पीआर’को छायांकनको प्याकअप भएको छ। निर्माण टिमले सुटिङ थालेको २८ दिनमा छायांकन सकेको हो। निर्देशक बस्नेतले अष्ट्रेलियामा १८ दिन र नेपालमा १० दिनको सेड्युलमा सिनेमाको छायांकन सकिएको बताए। उनले अष्ट्रेलियापछि दोस्रो सेडयुलका रुपमा कास्कीको धम्पुसबाट छायांकन थालेका थिए। सिनेमाको छायांकन सकेपछि निर्देशक बस्नेतले कथाले मागे अनुसार नै अष्ट्रेलिया र नेपालमा […]
The post २८ दिनमा सकियो शोभितको ‘पीआर’को छायांकन appeared first on Celebrity Nepal.


