मौलिक कथामा ‘के घर के डेरा : घर नं २’ : निर्देशक

eHimalaya TimeseHimalaya TimesSourceMay 12, 20251 min read
मौलिक कथामा ‘के घर के डेरा : घर नं २’ : निर्देशक
काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’ शहरको मौलिक कथा भएको यसका कलाकार तथा निर्देशकले बताएका छन् । निर्देशक दीपेन्द्र के खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीले शहरको मौलिक कथामा ‘के घर के डेरा : घर नं २’ बनेको बताउनुभयो । गाउँका कथामात्रै मौलिक कथा होइन भन्ने बुझ्न जरुरी