’तोक्मा एप’को ब्रान्ड एम्बासडर बने विल्सन ‘तक्मेबुढा’

Ramailo ChaRamailo ChaSourceMay 12, 20251 min read
’तोक्मा एप’को ब्रान्ड एम्बासडर बने विल्सन ‘तक्मेबुढा’
‘तक्मे बुढा’ को नामले अत्यधिक रुचाइएका चर्चित अभिनेता तथा हास्य कलाकार विल्सन विक्रम राई बहु आयामिक डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’का ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । सोमबार काठमाडौंको होटेल याक एन्ड यतिमा आयोजित एक समारोहकाबीच अभिनेता राईलाई आफ्नो ‘ब्रान्ड फेस’को रूपमा सार्वजनिक गरेको हो । नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङको […]