‘ऊनको स्वीटर’लाई दर्शकको उल्लेखनीय साथ

Ranga KhabarRanga KhabarSourceMay 12, 20251 min read
‘ऊनको स्वीटर’लाई दर्शकको उल्लेखनीय साथ
रंगखबर, काठमाडौँ: शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले दर्शकको उल्लेखनीय साथ पाइरहेको छ । रिलिजको तेस्रो दिन आइतबारसम्म दैनिक ३ सयभन्दा बढी शो प्रदर्शन भइरहेको यस चलचित्रको माग दिनानुदिन बढ्दै गएको छ । वितरक गोविन्द शाहीका अनुसार, तेस्रो दिनको व्यापारमा देखिएको उत्साह र सोमबार बुद्ध जयन्तीको सार्वजनिक बिदालाई ध्यानमा राख्दै देशभरका हलमा शो […]