‘तोक्मा एप’को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

Thulo PardaThulo PardaSourceMay 12, 20251 min read
‘तोक्मा एप’को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त
काठमाडौं – ‘तक्मे बुढा’ को नामले अत्यधिक रुचाइएका चर्चित अभिनेता तथा हास्य कलाकार विल्सन विक्रम राई बहु आयामिक डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’का ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । सोमबार काठमाडौंको होटेल याक एन्ड यतिमा आयोजित एक समारोहकाबीच अभिनेता राईलाई आफ्नो ‘ब्रान्ड फेस’को रूपमा सार्वजनिक गरेको हो । नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक […]