काठमाडौं- टोक्मा टेक्नोलोजीले नयाँ एप लन्ज गरेको छ । सोमवार काठमाडौंका विशेष कार्यक्रमको आयोजना गरी टोक्मा एप लन्च गरिएको हो ।
लन्च कार्यक्रममा बोल्दै अभिनेता विल्सन विक्रम राईले विदेशका एपहरू पैसा तिरेर चलाइरहेको भन्दै स्वदेशी पैसा विदेशतिर गएको भन्दै एपले देशको पैसा देशमा राखेर रोजगारको अवसर दिने बताए ।
यस्तै टोक्मा एपले डिजिटल अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने नेपाल विद्युत् प्राधिकरणका निवर्तमान निर्देशक कुलमान घिसिङले बताए ।
उनले यस्ता टेक्नोलोजीले हाम्रा कामहरूमा सहजता ल्याउने बताए । ‘बेरोजगारी युवा, स्कुल पढ्दै गरेका विद्यार्थीहरूलाई यसले रोजगारीको अवसर दिन्छ । एपले नेपालको डिजिटल ...
‘टोक्मा एप चलाऊ देशको पैसा देशमै राखौँ’: विल्सन विक्रम, अभिनेता


