काठमाडौं– आगामी जेठ २ गते अर्थात् केही दिनपछि देशभरका हलमा लाग्ने तयारीमा रहेको फिल्म ‘हेल्लो काँशीराम’ टिमले फिल्ममा समावेश अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक गरेको छ ।
दमदार लोक भावनामा आधारित यो गीतमा चर्चित गायक राजु परियारको आवाज सुन्न सकिन्छ । फिल्मका गीतमा खासै आवाज नदिने गायक परियारले काँशीरामको यस गीतमा दिएको प्रस्तुति सुनिराखौँ जस्तो छ ।
बुढासुब्बा डिजिटल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक २ मिनेट ५२ सेकेण्डको छ । यस गीतमा संगीत संयोजन विपिन आचार्यले गरेका छन् भने रेकर्डिङ एम.बी. म्युजिक स्टुडियोमा गरिएको हो। यो गीतमा समावेश शब्द अनुसार समग्रमा फिल्म ...
‘हेल्लो काँशीराम’ को नयाँ गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडियो)


