‘ऊनको स्वीटर’ को ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा, सिनेमा हलले थपे शो

KalakarmiKalakarmiSourceMay 12, 20251 min read
‘ऊनको स्वीटर’ को ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा, सिनेमा हलले थपे शो
काठमाडौं– शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकको उल्लेखनीय साथ पाइरहेको छ । रिलिजको चौथो दिन सोमवारसम्म दैनिक ३ सयभन्दा बढी शो प्रदर्शन भइरहेको यो फिल्मको को माग दिनानुदिन बढ्दै गएको छ । वितरक गोविन्द शाहीका अनुसार आइतवार तेस्रो दिनको व्यापारमा देखिएको उत्साह र आज सोमवार बुद्ध जयन्तीको सार्वजनिक बिदालाई ध्यानमा राख्दै देशभरका हलमा शो सङ्ख्या थप गरिएको छ । चौथो दिनका लागि अझ धेरै शो थपिएसँगै फिल्मको व्यापार अझ आक्रामक हुने अनुमान गरिएको छ । यसैबीच, रिलिजको तेस्रो दिन आइतवा फिल्मको ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ ...