‘नरसिंहाः अवतार’लाई १० लाख भ्युज र उत्कृष्ट प्रतिक्रिया

Ramailo ChaRamailo ChaSourceMay 11, 20251 min read
‘नरसिंहाः अवतार’लाई १० लाख भ्युज र उत्कृष्ट प्रतिक्रिया
सार्वजनिक भएको दुई दिनमै फिल्म नरसिंहाः अवतारको ट्रेलरले युट्युबमा १० लाख भ्युज पाएको छ। युट्युबको मुभी सेसनमा यो फिल्म हाल ३ नम्बर ट्रेन्डिङमा रहेको छ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भइरहेको छ। म्युजिक नेपालको युट्युब च्यानलमा अपलोड गरिएको यस फिल्मको ट्रेलरमा ४ हजार ३ सयभन्दा बढी प्रतिक्रिया […]