युट्युब ट्रेन्डिङको तेस्रो स्थानसहित ‘नरसिंहाः अवतार’को ट्रेलरलाई १० लाख भ्युज

The Cinema TimesThe Cinema TimesSourceMay 11, 20251 min read
युट्युब ट्रेन्डिङको तेस्रो स्थानसहित ‘नरसिंहाः अवतार’को ट्रेलरलाई १० लाख भ्युज
द सिनेमा टाइम्स, काठमाडौं । महानायक राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’को ट्रेलरले सार्वजनिक भएको २ दिनमै समाजिक सञ्जाल युट्युबमा १० लाख भ्यूज पाएको छ । सिनेमाको ट्रेलर मुभी सेक्सनमा ३ नम्बर ट्रेन्डिङमा छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमालाई दर्शकको उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ । सिनेमाको ट्रेलरमा ४० हजार लाईक […]