काठमाडौँ- अभिनेता राजेश हमाल आठ वर्षपछि फिल्ममा देखिँदैछन्। आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकोले अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए। यसअघि अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले फिल्ममा नदेखिएको स्पष्ट गरे। ‘मलाई फिल्ममा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ। तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त […]
पटकथा सुनेपछि अभिनय गर्न तयार भए : अभिनेता हमाल


