राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहाः अवतार’को ट्रेलरमा दुई दिनमा १० लाख भ्युज

Thulo PardaThulo PardaSourceMay 11, 20251 min read
राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहाः अवतार’को ट्रेलरमा दुई दिनमा १० लाख भ्युज
काठमाडौं – अभिनेता राजेश हमाल आठ वर्षपछि पर्दामा फर्किएको चलचित्र ‘नरसिंहाः अवतार’ को ट्रेलरले सार्वजनिक भएको छोटो समयमै सनसनी मच्चाएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट दुई दिनअघि सार्वजनिक भएको चलचित्रको ट्रेलरले १० लाख भ्युजको आँकडा पार गरेको छ । हाल यो ट्रेलर युट्युबको मुभी सेक्सनमा ३ नम्बर ट्रेन्डिङमा छ । दिवाकर भट्टराईद्वारा लिखित तथा […]