शुक्रबार नेपालमा रिलिज हुँदै ‘हनुमान’, कमाईको केही रकम अयोध्या पठाइने

The Cinema TimesThe Cinema TimesSourceJan 16, 20241 min read
शुक्रबार नेपालमा रिलिज हुँदै ‘हनुमान’, कमाईको केही रकम अयोध्या पठाइने
द सिनेमा टाइम्स, काठमाडौं – सानो बजेटमा निर्माण भएको दक्षिण भारतीय सिनेमा ‘हनुमान’ले अहिले भारतमा निकै चर्चा पाइरहेको छ । यो सिनेमा आगामी शुक्रबार नेपालमा पनि रिलिज हुँदैछ । भारतीय बक्सअफिसमा प्रशान्त बर्मा निर्देशित सिनेमाले चार दिनमा ५५ करोड भारु कमाएको छ । हिन्दीमा मात्र यो सिनेमाले ४ दिनमा १६.१७ करो भारु कमाएको ट्रेड एनालिस्ट […]