कान्स फिल्म फेस्टिभलमा स्टल राख्दै ‘एक्लो’ टिम

Himal KhabarHimal KhabarSourceMay 11, 20251 min read
कान्स फिल्म फेस्टिभलमा स्टल राख्दै ‘एक्लो’ टिम
काठमाडौँ- फ्रान्समा हुने कान्स फिल्म फेस्टिभलको ७२ औं संस्करणमा नेपाली फिल्म ‘एक्लो’  सहभागि हुँदैछ। ‘एक्लो’ टिमले ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा स्टलसमेत राख्न लागेका हुन्। निर्माण टिमका अनुसार सम्भवतः नेपाली फिल्मलाई पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गर्न लागेको हो। स्टलमा नेपालको झण्डा राख्ने तयारी छ। निर्देशक प्रदीप शाही स्वयं प्रोड्युर्स […]