सम्बन्ध विच्छेदको चर्चाबीच उषाको मेहेन्दीमा रमाएकी अरुणिमा

KalakarmiKalakarmiSourceMay 11, 20251 min read
सम्बन्ध विच्छेदको चर्चाबीच उषाको मेहेन्दीमा रमाएकी अरुणिमा
काठमाडौं– अभिनेत्री उषा पौडेल पुनः एक पटक वैवाहिक जीवनमा बाँधिन लागेकी छिन् । हुन त उनको कानूनी विवाह पहिला नै भइसकेको छ, तर परम्परागत विधिअनुसार उषाले आज अर्थात मे ११ तारिखका दिन आज राहुल केसीसँग विवाह गर्न लाग्दैछिन् । विवाह समारोह प्रारम्भ हुनु अगाडि उषाको मेहेन्दी समारोह गरेकी छिन् । अमेरिकामा पनि उषाको मेहेन्दी कार्यक्रम भव्य भएको देखिएको छ, जहाँ अमेरिकामा रहेका केहि कलाकारहरुको पनि सहभागिता देखिएको छ । उक्त मेहेन्दी कार्यक्रममा सबैभन्दा इन्जोय भने अर्की अभिनेत्री अरुणिमा लम्सालले गरेको देखिन्छ । अरुणिमा स्वंयको कुरा गर्नु पर्दा अरुणिमाले पनि दोस्रो विवाह गरेकी ...