निखिलको ‘आचार्य’ मा जोडिए लुनिभा र भिन्तुना

KalakarmiKalakarmiSourceMay 11, 20251 min read
निखिलको ‘आचार्य’ मा जोडिए लुनिभा र भिन्तुना
काठमाडौं– अभिनेता निखिल उप्रेतीको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘आचार्य’ मा अहिले कलाकारहरु अनुवन्ध हुने क्रम जारी छ । केहि दिन अगाडि फिल्ममा मोडल उषा उप्रेती, एलिस खनाल तथा सुरेश कोहली प्रमुख भुमिकाका लागि अनुवन्धित भइसकेका छन् भने अन्य कलाकारको अझै खोजी भइरहेको छ । यसैबीच, फिल्मका लागि कलाकारहरु लुनिभा तुलाधर तथा भिन्तुना जोशी पनि जोडिएका छन् । उनीहरुको यो फिल्ममा कस्तो भूमिका के हुनेछ भन्ने कुरा भने अहिले खुलिसकेको छैन । फिल्मका छायांकन मिति तथा प्रदर्श मितिका बारेमा कुनै पनि जानकारी प्राप्त हुन सकेको ...