रिम विश्वकर्माको निर्देशनमा ‘राजकुमारी’ को निर्माण घोषणा

KalakarmiKalakarmiSourceMay 11, 20251 min read
रिम विश्वकर्माको निर्देशनमा ‘राजकुमारी’ को निर्माण घोषणा
काठमाडौं– नयाँ नेपाली फिल्म ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ । करिब पाँच करोड रुपैयाँ लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले फिल्मको टाइटल सार्वजनिक गर्दै यस फिल्मले प्रेम, संघर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ । फिल्मको लेखन तथा निर्देशन पुराना निर्देशक रिम विश्वकर्माले गर्दैछन् । निर्देशक विश्वकर्माले यस फिल्मलाई ‘ड्रिम प्रोजेक्ट’ को रुपमा लिएको बताए । उनले भने– ‘मैले यसअघि पनि केही फिल्म बनाएको थिएँ, तर यो प्रोजेक्ट मेरो लागि डेब्यु निर्देशन जस्तै हुनेछ। यसका पछाडि केहि कारण छन्, त्यो म पछि ...