‘के घर के डेरा घर नं २’ का निर्देशक भन्छन् : यो घरबेटी, डेरावालसँगै सहरमा हुनेहरूको कथा हो

Himal KhabarHimal KhabarSourceMay 11, 20251 min read
‘के घर के डेरा घर नं २’ का निर्देशक भन्छन् : यो घरबेटी, डेरावालसँगै सहरमा हुनेहरूको कथा हो
काठमाडौँ- ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको कथामा फिल्म निर्माण गरिएको छ। निर्देशक दीपेन्द्रकुमार खनालले उनको कथामा ‘के घर के डेरा घर नं २’ निर्माण गरेका छन्। निर्देशक खनालले केही वर्ष अघिदेखि बुद्धिसागरलाई फिल्ममा कथाकारका रूपमा ल्याउन प्रयास गरेका थिए। सो प्रयासलाई सार्थकता दिँदै उनको कथामा फिल्म निर्माण गरिएको निर्देशक […]