सिड्नी– देश भक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ ले अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने नेपाली दर्शकको मन जितेको छ । दर्शकले मन पराएका कारण यो फिल्मलाई दोहोर्याएर प्रदर्शन गरिएको फिल्मका निर्माता तथा निर्देशक नवल खड्काले कलाकर्मीलाई जानकारी दिएका छन् ।
डि.वोईज ईन्टरटेनमेन्टको आयोजनामा यो फिल्मको विशेष प्रदर्शन आयोजना गरिएको छ । ‘काँडेतार’ यथार्थपरक तथा राष्ट्रप्रेमले ओतप्रोत भएकाले यो फिल्मलाई दर्शकबाटउत्कृष्ट प्रतिक्रिया पाएकोले अष्ट्रेलियामा पुनः शोहरू थपिँदै गएको फिल्मकी निर्मात्री अञ्जु केसीले जानकारी दिएकी छिन् । केसीका अनुसार
अब एडिलेडलगायत अन्य स्थानमा पनि यो फिल्म प्रदर्शन हुनेछ ।
आयोजक जीएम ठकुरी, निर्देशक तथा निर्माता ...
सिड्नीमा देश भक्तिपूर्ण ‘काँडेतार’


