आज–२८ बैशाख २०८२ आइतवारको राशिफल

Chitra LaharChitra LaharSourceMay 11, 20251 min read
आज–२८ बैशाख २०८२ आइतवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्यजीवनको लागि सुखमय समय रहेको छ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आफूले गरिएको कार्यमा जस पाउनुहुनेछ। साथीभाइको संगतले मन स्थिर नरहला सचेत रहनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन […]

The post आज–२८ बैशाख २०८२ आइतवारको राशिफल appeared first on CHITRALAHAR.COM.