कस्तो होला ‘खजुरे ब्रो’मा नीति र रियरको जोडी

Ranga KhabarRanga KhabarSourceJan 16, 20241 min read
कस्तो होला ‘खजुरे ब्रो’मा नीति र रियरको जोडी
रंगखबर, काठमाडौँ: केहि दिन अघि छायांकन सुरु गरिएको फिल्म खजुरे ब्रोको औपचारिक घोषणा गरिएको छ। कमेडी जनरामा बन्न लागेको फिल्म  ‘खजुरे ब्रो’ धरानमा चर्चित व्यक्ति ‘खजुरे ब्रो’ को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको निर्माण टिमले जानेको छ। सुरज सुनुवारको निर्देशनमा तयार हुने फिल्ममा रेयर राई,महेश त्रिपाठी,नीति शाह,नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष […]