दोश्रो सन्तानको आमा बन्दै रञ्जना शर्मा

Ramailo ChaRamailo ChaSourceMay 9, 20251 min read
दोश्रो सन्तानको आमा बन्दै रञ्जना शर्मा
हाल अमेरिका बस्दै आइरहेकी अभिनेत्री रञ्जना शर्मा पुनः आमा बन्न लागेकी छन् । उनी दोश्रो सन्तानको आमा बन्न लागेकी हुन् । यसअघि उनी छोराको आमा बनिसकेकी छन् । हाल निकेश सिलवालसँग वैवाहिक जीवन विताइरहेकी रञ्जना ‘धुर्वतारा’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू भएकी थिइन् । उनी ‘मौसम’ फिल्मका लागि चर्चित बनिन् । त्यसअघि उनी अभिनित ‘जानकी’ टेलिश्रृखंला […]