बैशाख २६ गते शुक्रबारबाट प्रदर्शनमा आए ‘ऊनको स्वीटर’ र ‘जार’

The Cinema TimesThe Cinema TimesSourceMay 9, 20251 min read
बैशाख २६ गते शुक्रबारबाट प्रदर्शनमा आए ‘ऊनको स्वीटर’ र ‘जार’
द सिनेमा टाइम्स, काठमाडौं । बैशाख २६ गते आज शुक्रबारबाट दुई नेपाली सिनेमा ‘ऊनको स्वीटर’ र ‘जार’ प्रदर्शनमा आएका छन् । ग्रामीण परिवेशमा निर्माण भएका यी दुवै सिनेमालाई रिलिजको पूर्वसन्ध्यामा गरिएको प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया मिलेको थियो । जसको प्रभाव शुक्रबारबो बिहानी शोबाट हलमा देखिरहेको छ । यी दुवै सिनेमाले सुखद् सुरुवात गरेको हल सञ्चालक […]