पल, रमेश र आर्यनपछि ‘महाराजधिराज’मा वर्षाको इन्ट्री

Ranga NepalRanga NepalSourceMay 9, 20251 min read
पल, रमेश र आर्यनपछि ‘महाराजधिराज’मा वर्षाको इन्ट्री
काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुने क्रम जारी छ । बलियो लाइनअप बनाउने क्रमलाई निर्माण पक्षले निरन्तरता दिएको छ । नायिका वर्षा शिवाकोटीलाई निर्माणपक्षले बिहीबार अनुबन्ध गरेको छ । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि निर्माणपक्षले वर्षालाई अनुबन्ध गरेको हो । यो लाइनअपसँगै निर्माणपक्षले चलचित्रमा स्टार कलाकारको बाहुल्यता रहने सन्देश दिएको छ । […]