देशमा भइरहेकाे अन्याय र अत्याचार विरुद्ध ‘नरसिंहा अवतार’, ट्रेन्डिङमा ट्रेलर

Himal KhabarHimal KhabarSourceMay 9, 20251 min read
देशमा भइरहेकाे अन्याय र अत्याचार विरुद्ध ‘नरसिंहा अवतार’, ट्रेन्डिङमा ट्रेलर
काठमाडौँ- राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युबको ट्रेन्डिङमा परेको छ। शुक्रबार बिहानसम्म ५ लाख भन्दा बढी भ्युज बटुलिसकेको छ। ट्रेलरमा देशमा भइरहेको हत्या, हिंसा, भ्रष्टाचार, बलात्कारजस्ता जघन्य अपराधको विरुद्ध नरसिंहा अवतार लिई अन्याय र अत्याचारको अन्त्यको लागि जन्मिएको पुरुषको बहादुरी देखाइएको छ। मुख्य भूमिकामा […]