काठमाडौं – आज दुई नेपाली चलचित्रहरू ‘ऊनको स्वीटर’ र ‘जार’ देशभरका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आएका छन् । ‘ऊनको स्वीटर’ करिब ३ सय शो र ‘जार’ करिब १ सय शो सहित प्रदर्शनमा आएका हुन् । बुधवार काठमाडौंमा भव्य प्रिमियर गरिएको ‘ऊनको स्वीटर’ले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया बटुलिसकेको छ । उपसभामुख इन्दिरा राना मगर लगायत विभिन्न विशिष्ट […]
दुई नेपाली चलचित्रहरू ‘ऊनको स्वीटर’ र ‘जार’ रिलिज


