सिनेमाघरमा ‘ऊनको स्वीटर’ र ‘जार’

eHimalaya TimeseHimalaya TimesSourceMay 8, 20251 min read
सिनेमाघरमा ‘ऊनको स्वीटर’ र ‘जार’
काठमाडौं । देशभरका सिनेमाघरमा आजदेखि दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् नवीन चौहानको निर्देशन रहेको चलचित्र ‘ऊनको स्वीटर’ र फुर्वा छिरिङ लामा निर्देशित चलचित्र ‘जार’ । दुवै चलचित्रको काठमाडौंमा भव्य परिमियर गरिएको छ जहाँ तारिफ बटुल्न सफल भएका थिए । वैशाख महिना सुरु भएयता नेपाली चलचित्रले आशालाग्दो व्यापार