‘जार’ देखि सन्तुष्ट सौगात र अनुपविक्रम

The Cinema TimesThe Cinema TimesSourceMay 8, 20251 min read
‘जार’ देखि सन्तुष्ट सौगात र अनुपविक्रम
द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र ‘जार’ले दर्शकलाई कति सन्तुष्टि दिन्छ, त्यो त अबका केही दिनमै टुंगो लाग्नेछ । तर, यसले अभिनेता सौगात मल्ल र अनुपविक्रम शाहीलाई भने पूर्ण सन्तुष्टि दिएको छ । अनुपविक्रमको भने यो पहिलो क्यारेक्टर मुभी हो । क्यारेक्टर आर्टिस्टका रूपमा पहिलो अनुभव हो । सौगातालाई २७ वर्ष अगाडि नै ‘जार’ कथा […]