‘नरसिंहा अवतार’को ट्रेलर: शक्तिशाली सुनियो राजेश हमालको गर्जन

Ramailo ChaRamailo ChaSourceMay 8, 20251 min read
‘नरसिंहा अवतार’को ट्रेलर: शक्तिशाली सुनियो राजेश हमालको गर्जन
अभिनेता राजेश हमालका कारण चर्चामा रहेको फिल्म ‘नरसिंहा अवतार’ को ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ। एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट लामो ट्रेलरले देशमा भइरहेका शोषण, अन्याय र अत्याचारलाई आफ्नो विषय बनाएको बुझ्न सकिन्छ। ८ वर्षपछि ठूलो पर्दामा देखिन लागेका राजेश हमाललाई ट्रेलरमा प्रमुखताका साथ प्रस्तुत गरिएको छ। ट्रेलरमा उनलाई विभिन्न कालखण्डमा विभिन्न गेटअपमा […]