‘ऊनको स्वीटर’ को अग्रिम बुकिङ आक्रामक, पूर्वी नेपालदेखि काठमाडौंसम्म देखियो उत्साह

KalakarmiKalakarmiSourceMay 8, 20251 min read
‘ऊनको स्वीटर’ को अग्रिम बुकिङ आक्रामक, पूर्वी नेपालदेखि काठमाडौंसम्म देखियो उत्साह
काठमाडौं– भोलि वैशाख २६ गते शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले प्रदर्शनपूर्व नै दर्शकहरूबाट उल्लेखनीय उत्साह पाएको छ । अग्रिम टिकट बुकिङको अवस्था हेर्दा यो चलचित्रले सुखद ओपनिङ गर्ने प्रष्ट देखिन्छ । विशेषगरी पूर्वी नेपालका सिनेमा हलहरुमा घरहरूमा अधिकांश शोहरू करिब–करिब हाउसफूल देखिएका छन् भने काठमाडौं उपत्यकाका क्युएफएक्स ९लबिम मल, सिभिल मल, भक्तपुरको राधे राधे०, बिग मुभिज, एफक्युब लगायतका मल्टिप्लेक्स तथा उपत्यका बाहिरका हलहरूमा पनि अग्रिम टिकट बिक्री उत्साहजनक देखिएको वितरकले जनाएका छन् । हलहरूले दर्शकको मागअनुसार शो संख्यामा पनि वृद्धि गरिरहेका छन् । वितरक गोविन्द शाहीका ...