काठमाडौं- अभिनेत्री स्वास्तिमा खड्का लामो समयदेखि विरामी परेको कुरा त्यति चर्चामा आएको थिएन । आज बिहीवार साँझ उनी आफैँले यो कुराको जानकारी गराएकी छिन् ।
अभिनेत्री खड्काका अनुसार उनी गम्भिर विराभी भएर करिव सात दिन त अस्पतालमै भर्ना भएकी थिइन् । अस्पतालबाट घर फर्किएको एक सातापछि अर्थात विरामी भएको १४ दिनपछि मात्र आफू पूर्ण रुपमा स्वस्थ भएको उनले उल्लेख गरेकी छिन् । उनले आफू अहिले पूर्ण रुपले स्वस्थ भएको सुनाउन पाउँदा खुशी व्यक्त गरेकी थिइन् ।
यद्यपि, अभिनेत्री खड्काले आफूलाई के भएको थियो ? उनको उपचार कुन अस्पतालमा गरिएको थियो ...
गम्भिर स्वास्थ्य समस्याबाट मुक्त भइन् अभिनेत्री स्वस्तिमा खड्का, के भएको थियो ?


