पर्वतको मोदीबेनीमा आधारित फिल्म बन्दै

Himal KhabarHimal KhabarSourceJan 16, 20241 min read
पर्वतको मोदीबेनीमा आधारित फिल्म बन्दै
काठमाडौँ– पर्वतको मोदीबेनी क्षेत्रमा आधारित फिल्म बन्ने भएको छ। शंकर कोइरालाको निर्देशनमा फिल्म ‘मोदीबेनी’ बन्न लागेको हो। निर्माण टिमले फिल्मको थिम पोस्टर सार्वजनिक गरेका छन्। करिब चार दशक अघिको कथालाई अहिलेको परिवेशअनुसार फिल्ममा प्रस्तुत गर्ने बताइएको छ। टिमका अनुसार काभ्रे र मोदीबेनीमा माघकाे अन्तिम सातापछि फिल्म छायांकन गरिनेछ। आनन्दविक्रम क्षेत्रीको लेखन रहने फिल्ममा दिलीप केसीले […]