शर्मिला पाण्डेको नयाँ चलचित्रमा प्रदीप ?

Thulo PardaThulo PardaSourceMay 8, 20251 min read
शर्मिला पाण्डेको नयाँ चलचित्रमा प्रदीप ?
काठमाडौं – नेपाली चलचित्र निर्मात्री शर्मिला पाण्डेले आफ्नो नयाँ फिल्म प्रोजेक्ट अगाडि बढाउने तयारी गरेकी छिन् । यस चलचित्रको  निर्देशनको जिम्मा शर्मिलाकै छोरा सुरज पाण्डेले सम्हाल्ने भएका छन् । यसअघि ‘लभ लभ लभ’, ‘आमा’ र ‘परस्त्री’ चलचित्रहरू बनाएकी  शर्मिलाले प्रमुख भूमिकाको लागी अभिनेता प्रदीप खड्का र गौरव बिस्टसँग प्रारम्भिक छलफल गरेको जनाएकी छन् । निर्मात्री शर्मिला पाण्डेले […]