नयाँ घरबार गर्दै ‘मुनामदन’ फेम उषा पौडेल, यी हुन् दुलाहा

Ramailo ChaRamailo ChaSourceMay 8, 20251 min read
नयाँ घरबार गर्दै ‘मुनामदन’ फेम उषा पौडेल, यी हुन् दुलाहा
महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कृति ‘मुना मदन’मा आधारित सोही नामको फिल्मबाट परिचित भएकी अभिनेत्री उषा पौडेलले नयाँ घरबार गर्न लागेकी छन्। उनी लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी छन्। सार्वजनिक भएका खबरअनुसार उनले २८ अप्रिलमा अदालती विवाह गरिसकेकी छन् भने धार्मिक परम्पराअनुसार वैशाख २८ गते विवाह गर्दैछिन्। दोस्रो घरबार जमाउनका लागि उनले राहुल केसीलाई रोजेकी […]