बुद्ध लामाको ‘मेरो लागि माया’मा यस्तो देखियो मलिकाका प्रति प्रेम

Ramailo ChaRamailo ChaSourceMay 8, 20251 min read
बुद्ध लामाको ‘मेरो लागि माया’मा यस्तो देखियो मलिकाका प्रति प्रेम
बुद्ध लामाको स्वरमा नयाँ गीत रिलिज भएको छ । लामाको स्वरमा ‘मेरो लागि माया’ बोलको गीत रिलिज भएको हो । सार्वजनिक गीतमा शव्द तथा संगीत प्रदिप तामाङको रहेको छ । गीतका  निर्माता गायक लामा नै हुन् भने मिक्सिङ तथा मास्टरि. सास्वत श्रेष्ठले गरेका हुन् । यसगरी यस गीतको भिडियो दिनेश बस्नेतको निर्देशनमा तयार भएको हो […]