भव्य प्रिमियर शोबाट ‘ऊनको स्वीटर’लाई उत्साहजनक प्रतिक्रिया

The Cinema TimesThe Cinema TimesSourceMay 8, 20251 min read
भव्य प्रिमियर शोबाट ‘ऊनको स्वीटर’लाई उत्साहजनक प्रतिक्रिया
द सिनेमा टाइम्स, काठमाडौं । बैशाख २६ गते शुक्रवारदेखि प्रदर्शनमा आउने सिनेमा ‘ऊनको स्वीटर’को भव्य प्रिमियर बुधवार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा आयोजना गरिएको थियो । एक हजार अतिथि, कलाकार, राजनीतिकर्मी, सञ्चारकर्मी, र शुभेच्छुकको उपस्थितिमा सम्पन्न प्रिमियर शोले सिनेमाप्रति उत्साह देखाएको छ । सिनेमाको प्रिमियर शोमा उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देल, […]