काठमाडौँ- यही वैशाख २६ देखि हलमा दुई नेपाली फिल्म प्रदर्शन हुँदैछ, ‘ऊनको स्वीटर’ र ‘जार’। विभिन्न हलले बुधबारदेखि फिल्मको टिकट बुकिङ खुलाएको छ। दुइटै फिल्मको कथा फरक/फरक कथा र विषयवस्तुमा आधारित छ। उपत्यकामा गरिएको प्रिमियरमा दुइटै फिल्मले सकारात्मक प्रतिक्रिया पनि पाएको छ। एकैदिन चल्ने फिल्मको सो बाँडफाँडमा भने आकाश जमिनको फरक देखिएको छ। देशकै ठूलो […]
‘ऊनको स्वीटर’ र ‘जार’ को साे बाँडफाँड कस्ताे छ?


