२५ वर्षमा बल्ल चित्त बुझ्यो झुमाको

Ramailo ChaRamailo ChaSourceMay 8, 20251 min read
२५ वर्षमा बल्ल चित्त बुझ्यो झुमाको
गायिका तथा संगीतकार झुमा लिम्बूले फिल्म जार मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन्। साढे दुई दशकपछि आफूले भनेजस्तो काम गर्न पाएको अनुभव सुनाउँदै उनले भनिन्, “म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठ्याक्कै मैले चाहेजस्तो काम गर्न पाएको प्लेटफर्म हो—फिल्म जार। मैले गरिरहेको खालको म्युजिक गर्नुपर्छ भन्दै मान्छे आएपछि मैले ‘नाइँ’ भन्ने कुरै […]