मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिस्पर्धामा सफलता पाइनेछ। शत्रुहरू हार खानेछन्। आर्थिक कारोबारमा नयाँ अनुबन्ध सोचविचार गरेर गर्नुहोला। स्वास्थ्यले सोचेजस्तो साथ नदेला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। व्यापार व्यवसायमा […]
The post आज–२५ बैशाख २०८२ बिहिवारको राशिफल appeared first on CHITRALAHAR.COM.


