प्रिमियरमा ‘जार’को तारिफ

eHimalaya TimeseHimalaya TimesSourceMay 7, 20251 min read
प्रिमियरमा ‘जार’को तारिफ
ललितपुर । यही शुक्रबारदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘जार’को ग्राण्ड प्रिमियर गरिएको छ । नेपाली भाषीहरूको बाहुल्यता रहेको भारतका दुई सहर सिक्किम र सिलिगुडी प्रिमियरपछि मंगलबार ललितपुरको लाभिम महलस्थित क्यूएफएक्समा विभिन्न तहका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा ग्रयाण्ड प्रिमिएर सम्पन्न भएको हो । मगर समुदायको संस्कृति झल्किने नृत्यसहित सुरु भएको प्रिमियरमा पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष