फिल्म ‘जार’को भव्य प्रिमियर सम्पन्न भएको छ। नेपाली भाषीहरूको बाहुल्यता रहेको भारतका दुई सहर, सिक्किम र सिलिगुडीमा प्रिमियर गरेपछि मंगलबार ललितपुरको लाभिम महलस्थित क्यूएफएक्समा विभिन्न तहका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा ग्र्यान्ड प्रिमियर सम्पन्न भएको हो। मगर समुदायको संस्कृति झल्किने नृत्यसहित सुरु भएको प्रिमियरमा पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई, ललितपुरका सांसद उदय […]
‘जार’ले प्रिमियरमा कस्तो पायो प्रतिक्रिया ?


