ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ खुला: हलहरुले दिए व्यापक शो

Ramailo ChaRamailo ChaSourceMay 7, 20251 min read
ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ खुला: हलहरुले दिए व्यापक शो
यही शुक्रवार (वैशाख २६) बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ऊनको स्वीटरको अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ। टिकट बुकिङ खुल्नासाथ दर्शकको उत्साह उल्लेखनीय रूपमा देखिएको छ र दर्शकहरूले टिकट खरिद गर्न थालिसकेका छन्। टिजर, ट्रेलर र गीतमार्फत पहिल्यै चर्चा बटुल्न सफल यस फिल्मप्रति दर्शकको चासो झन् तीव्र बनेको छ। नेपालकै सबैभन्दा ठूलो सिनेमा […]