निर्मात्री शर्मिला पाण्डेले नयाँ फिल्म बनाउने तयारी गरेकी छिन्। छोरा सुरज पाण्डेले नै निर्देशन गर्ने नयाँ फिल्मको काम अगाडि बढेको निर्मात्री पाण्डेले बताएकी छन्। यसअघि उनले फिल्म ‘लभ लभ लभ’, ‘आमा’, ‘परस्त्री’ लगायत निर्माण गरिसकेकी छिन्। उनले भने, “निर्माण गर्न लागेको नयाँ फिल्मलाई मेरा छोरा, निर्देशक सुरज पाण्डेले निर्देशन गर्नेछन्। सुरजले फिल्म ‘परस्त्री’ निर्देशन गर्दै […]
प्रदीप र गौरव शर्मिलाको फिल्ममा


